अब सरकारी कोटामा नेपाली कामदार जर्मनी जान पाउने, खर्च नलाग्ने

काठमाडौं । बेलायत र रोमानियापछि जर्मनीमा पनि सरकारी कोटामा नेपाली कामदार जर्मनी जान पाउने भएका छन् । सामाजिक सुरक्षाको सुविधासहित उच्च आम्दानी हुने गरी रोजगारीका लागि सरकारले जर्मनीसँग आज सम्झौता गर्दैछ । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत असोज १९ गते मात्रै रोमनियासँग श्रम सम्झौता गरेको थियो। वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने नेपाल … Continue reading अब सरकारी कोटामा नेपाली कामदार जर्मनी जान पाउने, खर्च नलाग्ने