अर्थमन्त्री महत र फिचका प्रतिनिधिबीच मोरोक्कोमा वार्ता हुँदै, अघि बढ्ला त कन्ट्री रेटिङ ?
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र क्रेडिट रेटिङ सम्बद्ध संस्था फिचका प्रतिनिधिसँग नेपालको रेटिङ सम्बन्धमा साइडलाइन वार्ता हुने भएको छ । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) र विश्व बैंक समूहको वार्षिक बैठक सहभागी हुने मोरोक्कोको माराकोस पुगेका अर्थमन्त्री र फिचका प्रतिनिधिबीच साइडलाइन वार्ता हुने भएको हो । द्विपक्षीय तथा बहुपक्षीय दातृनिकायदेखि विदेशी लगानीकर्ताले समेत लगानी या … Continue reading अर्थमन्त्री महत र फिचका प्रतिनिधिबीच मोरोक्कोमा वार्ता हुँदै, अघि बढ्ला त कन्ट्री रेटिङ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed