एनसीएचएल र नेप्सलाई मर्जरमा जान राष्ट्र बैंकको दबाब

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम्स (नेप्स) र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लाई मर्जरमा जान दबाब दिएको छ । एनसीएचएल र नेप्समा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुले यी दुई संस्थालाई मर्जरमा लैजान राष्ट्र बैंकले तीव्र दबाब दिएको बताएका छन् । ‘राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबाट यी दुई संस्थालाई छिटो गाभ्न तारन्तार दबाब … Continue reading एनसीएचएल र नेप्सलाई मर्जरमा जान राष्ट्र बैंकको दबाब