अमेरिकी डलरको विकल्पमा ब्रिक्सले आफ्नो बेग्लै मुद्रा बनाउनु जरूरी छ ?

काठमाडौं । विश्व व्यवस्थामा परिवर्तन आउँदै गर्दा पश्चिमको प्रभुत्व रहेको अर्थतन्त्र प्रणाली पनि बदलिरहेको छ । त्यसैक्रममा गैरपश्चिम मुलुकहरूको समूह ब्रिक्स गत अगस्ट महिनामा विस्तार गरिएर ब्रिक्स प्लस बनेको छ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेको उक्त समूहमा अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब अमिरात जोडिएसँगै यस समूहले तेलको … Continue reading अमेरिकी डलरको विकल्पमा ब्रिक्सले आफ्नो बेग्लै मुद्रा बनाउनु जरूरी छ ?