खातामा पैसा नभई चेक काट्नेलाई २ वर्षसम्म जेल सजायको प्रस्ताव

काठमाडौं । खातामा पैसा नभई चेक काट्नेलाई २ वर्षसम्म जेल सजाय हुने प्रस्ताव गरिएको छ । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा खातामा पैसा नभई चेक काट्नेका लागि जेल सजाय र जरिवाना प्रस्ताव गरिएको हो । विधेयक अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगललबार संसदमा दर्ता गराएका छन् । विधेयकमा ५ लाखसम्म … Continue reading खातामा पैसा नभई चेक काट्नेलाई २ वर्षसम्म जेल सजायको प्रस्ताव