निजी क्षेत्रले सामूहिक लगानी कोष ल्याउँदै, अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्ला ?

काठमाडौं । अर्थतन्त्रमा निराशा छाएको बेला नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षको अगुवाइमा नेपालभरका उद्योगी व्यापारीको सामूहिक लगानी कोष बन्ने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ७७ वटै जिल्लाका उद्योगी व्यापारीहरुको लगानी हुने गरि सामूहिक लगानी कोष ल्याउन लागेको बताए । महासंघका अनुसार देशका ७७ वटा जिल्लामा १२० हाराहारी जिल्ला तथा नगर उद्योग वाणिज्य संघ … Continue reading निजी क्षेत्रले सामूहिक लगानी कोष ल्याउँदै, अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्ला ?