झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा १८ करोड भ्रष्टाचार
काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बजेट दुरुपयोगको आरोपमा अख्तियारले मधेस प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री विजय कुमारसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सर्लाहीको लालबन्दी रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग … Continue reading झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा १८ करोड भ्रष्टाचार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed