‘सेयर लगानीकर्तालाई गभर्नर अधिकारीले अन्याय गरे’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर लगानीकर्तालाई अन्याय गरेका एक सञ्चालकले आरोप लगाएका छन् । राज्यलाई १४ अर्ब रुपैयाँसम्म राजस्व तिरेको क्षेत्रलाई गभर्नर अधिकारीले अन्याय गरेका कारण पुँजीगत लाभकर ३ अर्बमा खुम्चिएको ती सञ्चालकको आरोप छ । ‘सेयर बजारमा लगानी गर्नेलाई गभर्नरले अन्याय गर्नुभयो’ नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले भने, ‘गभर्नर … Continue reading ‘सेयर लगानीकर्तालाई गभर्नर अधिकारीले अन्याय गरे’