कृषि मन्त्रीको निर्देशन: बैंकसँग सहुलियत ऋण लिएर भए पनि किसानलाई दुधको पैसा देऊ

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले किसानलाई दुध वापतको रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डको शुक्रबार बसेको बैठकले दुध खरिद गरेवापत भुक्तानी दिन बाँकी रहेको रकम चाडपर्व अघि उपलब्ध गराउन मन्त्री भुसालले निर्देशन दिएका हुन् । बोर्डको अध्यक्षसमेत रहेका मन्त्री भुसालले चाडवाडको मुखमा किसानलाई बिचल्ली नपार्न … Continue reading कृषि मन्त्रीको निर्देशन: बैंकसँग सहुलियत ऋण लिएर भए पनि किसानलाई दुधको पैसा देऊ