युरोपेली मुलुक रोमनियासँग श्रम सम्झौता, रोमानियाका नागरिकसरह नेपालीले सामाजिक सुरक्षा पाउने

काठमाडौं । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम सम्झौता गरेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र मिनिष्ट्री अफ लेबर एण्ड सोसियल सोलाडिरिटी अफ रोमनियाका मन्त्री सिमोना बुकुरा-अप्रेस्कुबीच द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर भएको हो । वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने नेपाल सरकारको नीतिअनुरुप विभिन्न मित्रराष्ट्रहरुबीच … Continue reading युरोपेली मुलुक रोमनियासँग श्रम सम्झौता, रोमानियाका नागरिकसरह नेपालीले सामाजिक सुरक्षा पाउने