जेलमा अर्बपति व्यवसायी इच्छाराजका तीन वर्ष: बचतकर्ताले कहिले फिर्ता पाउलान् पैसा ?

काठमाडौं । अर्बपति व्यवासायी इच्छाराज तामाङ सहकारीबाट बचतकर्तालाई ठगी गरेका कारण पक्राउ परेको तीन वर्ष पूरा भएको छ । तर, बचतकर्ता भने अझै सडकमा छन् । सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका संस्थापक अध्यक्ष इच्छाराज तामाङले करिब १ हजार ५०२ जना बचतकर्ताको ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ८२ पैसा ठगेर विदेश … Continue reading जेलमा अर्बपति व्यवसायी इच्छाराजका तीन वर्ष: बचतकर्ताले कहिले फिर्ता पाउलान् पैसा ?