भूकम्पको धक्कापछि अस्पतालको प्राङ्गणमा सुत्केरी गराइयो
काठमाडौं । मंगलबार दिउँसो १ घण्टाको अन्तरालमा सुदूरपश्चिम प्रदेशको बझाङमा ४ पटक गएको भूकम्पले भौतिक क्षति भएको छ भने केही घाइते भएका छन् । बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटदेखि ३ बजेर ४५ सम्ममा चारपटक भूकम्पको दोस्रो झट्का पछि जिल्ला अस्पताल बझाङमा भर्ना भएको गर्भवति महिलालाई अस्पताल बाहिर राखेर सुत्केरी गराइएको … Continue reading भूकम्पको धक्कापछि अस्पतालको प्राङ्गणमा सुत्केरी गराइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed