विमानस्थलको ‘हवाई इन्धन डिपो’ सार्न अध्ययन समिति
काठमाडौं । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हवाई इन्धनको डिपो सार्ने बिषयमा अध्ययन समिति बनाएको छ । निगमको इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका इन्जिनियर सुरज साहको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति बनाइएको हो । निगमको प्रवक्ता मनोज ठाकुरकाअनुसार निगम सञ्चालक समितिले चालु आर्थिक वर्षको लागि स्वीकृत गरेको नीति तथा कार्यक्रमअन्तर्गत डिपो सार्ने योजनाका … Continue reading विमानस्थलको ‘हवाई इन्धन डिपो’ सार्न अध्ययन समिति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed