दशकसम्म पनि बनेन ‘निलो-रातो’ सिलिण्डरको कार्यविधि, १५ लाख वटामा निलो रङ पोत्न सवा करोड खर्च

काठमाडौं । घरायसी तथा औद्योगिक प्रयोगकर्ताको लागि फरक फरक मूल्यमा खाना पकाउने ग्यास उपलब्ध गराउँदा उपभोक्ताको हित गर्न सकिने भनेर सरकारले एक दशकअघि ल्याएको अवधारणा सरकारकै कारण असफल भएको छ । २०६९ चैत १ गते खिलराज रेग्मीको अध्यक्षतामा बनेको चुनावी सरकारका अर्थ मन्त्रालयसहितको जिम्मेवारीमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकर कोइरालाले उपभोक्तालाई राहत दिन … Continue reading दशकसम्म पनि बनेन ‘निलो-रातो’ सिलिण्डरको कार्यविधि, १५ लाख वटामा निलो रङ पोत्न सवा करोड खर्च