दसैंमा ५३ करोड रुपैयाँको खसीको मासु उपभोग गर्छन् काठमाडौंबासी

काठमाडौं । दसैंमा उपत्यकाबासीले कति मूल्यबराबरको मासु उपभोग गर्छन् होला ? त्यसमा पनि खसीबोकाको मात्रै कति किलो खान्छन् होला ? यसमा धेरैले चासो राखेका हुन्छन् । दसैंमा मात्रै उपत्यकाबासीले ४७ हजार खसीबोकाको मासु उपभोग गर्छन् । यो तथ्यांक सुन्दा वा हेर्दा पत्याउन कठिन होला । तर यो तथ्यांक सरकारकै भएर भर पर्नुबाहेक विकल्प छैन । … Continue reading दसैंमा ५३ करोड रुपैयाँको खसीको मासु उपभोग गर्छन् काठमाडौंबासी