प्रधानमन्त्रीको चीन भ्रमणः ल्हासामा सुन छ, कान मेरो बुच्चै

कुनै समय नेपालमा भित्रने वैदेशिक लगानीमा पहिलो स्थानमा रहेको चीन पछिल्ला वर्षहरुमा नेपालमा लगानी बढाउन चासो नदिनु नेपालप्रति चीनको विश्वासमा आएको कमी तथा नेपालको कमजोर आर्थिक कूटनीतिको परिणाम हो । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो एक साता लामो चीन भ्रमणपछि शनिबार ल्हासाबाट काठमाडौं फर्कदै छन् । तर, जम्बो सरकारी टोली लिएर तामझामका साथ गत … Continue reading प्रधानमन्त्रीको चीन भ्रमणः ल्हासामा सुन छ, कान मेरो बुच्चै