पेट्रोलियम पदार्थको प्रयोग विस्थापन गर्ने भारतको योजना, पहिलो हाइड्रोजन बस सञ्चालनमा
एजेन्सी । भारतको इण्डियन ओयल कर्पोरेसनले पहिलो पटक हाइड्रोजनबाट चल्ने बसको सुरुवात गरेको छ । इण्डियन ओयल कर्पोरेसनले यो साताको सुरुवातमा पानी मात्रै निष्कासन गर्ने हाइड्रोजन बसको सुरुवात गरेको हो । पेट्रोलियम पदार्थको प्रयोगलाई विस्तापन गर्ने उद्देश्यसहित यो बसको सुरुवात भएको हो । इण्डियन ओयल कर्पोरेसनले ७५ केजी हाइड्रोजनको उत्पादन विद्युतीय र पानीको प्रयोग गरेर … Continue reading पेट्रोलियम पदार्थको प्रयोग विस्थापन गर्ने भारतको योजना, पहिलो हाइड्रोजन बस सञ्चालनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed