पेट्रोलियम पदार्थको प्रयोग विस्थापन गर्ने भारतको योजना, पहिलो हाइड्रोजन बस सञ्चालनमा

एजेन्सी । भारतको इण्डियन ओयल कर्पोरेसनले पहिलो पटक हाइड्रोजनबाट चल्ने बसको सुरुवात गरेको छ । इण्डियन ओयल कर्पोरेसनले यो साताको सुरुवातमा पानी मात्रै निष्कासन गर्ने हाइड्रोजन बसको सुरुवात गरेको हो । पेट्रोलियम पदार्थको प्रयोगलाई विस्तापन गर्ने उद्देश्यसहित यो बसको सुरुवात भएको हो । इण्डियन ओयल कर्पोरेसनले ७५ केजी हाइड्रोजनको उत्पादन विद्युतीय र पानीको प्रयोग गरेर … Continue reading पेट्रोलियम पदार्थको प्रयोग विस्थापन गर्ने भारतको योजना, पहिलो हाइड्रोजन बस सञ्चालनमा