सरकार र निजी क्षेत्रबीचको घर्षण: अर्थतन्त्रमा नकारात्मक असर, बजेटका व्यवस्था कार्यान्वयनमा समस्या
काठमाडौं । सरकार र निजी क्षेत्रबीचको संघर्षले अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको छ । जसका कारण अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ मा ल्याएको निजी क्षेत्रसम्बन्धि व्यवस्था अहिलेसम्म पूर्णकार्यान्वयनमा जान सकिरहेको छैन । फलस्वरुप बजेट कार्यान्वयन जटिलतामै अल्झिरहेको छ । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमार्फत फर्दर पब्लिक अफरिङ (एफपीओ) र मर्जर तथा … Continue reading सरकार र निजी क्षेत्रबीचको घर्षण: अर्थतन्त्रमा नकारात्मक असर, बजेटका व्यवस्था कार्यान्वयनमा समस्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed