स्मार्ट सिटी: न काम अघि बढ्छ न त जग्गा फुकुवा हुन्छ, बजेट अभावले आयोजना अलपत्र

काठमाडौं । उपत्यकामा स्मार्ट सिटी बनाउने ६ वर्षअघिको योजना अझै अलपत्र छ । सरकारले २०७४ वैशाख २५ गते स्मार्ट सिटीको अवधारणासहित स्वीकृत गरेको आयोजना ६ वर्ष बितिसक्दा पनि अघि बढ्न नसकेको हो । सहरी विकास मन्त्रालयमातहत रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने भनिएको स्मार्ट सिटीको कार्य न अघि बढ्न सकेको छ न त जग्गा … Continue reading स्मार्ट सिटी: न काम अघि बढ्छ न त जग्गा फुकुवा हुन्छ, बजेट अभावले आयोजना अलपत्र