सञ्चालनमा नआएका हाइड्रोको लक इन अवधि नखुल्ने, हकप्रदसम्बन्धी नीति हेरफेर हुने
जलविद्युत परियोजनाको लाइसेन्स लिने आईपीओ जारी गर्ने तर परियोजना निर्माण नगर्ने विकृतिमा रोक लगाउने गरी नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्ने भएको छ । काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा सूचीकृत जलविद्युत कम्पनीहरु सञ्चालनमा नआउँदासम्म संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्न नदिने भएको छ । हाल धितोपत्र दर्ता तथा निष्कासन … Continue reading सञ्चालनमा नआएका हाइड्रोको लक इन अवधि नखुल्ने, हकप्रदसम्बन्धी नीति हेरफेर हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed