हवाई टिकटमा लागेको कर मंगलबारदेखि कार्यान्वयन, चार महिना अघिदेखिकै तिर्नुपर्ने !

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूले मंगलबार (सेप्टेम्बर २६)बाट टिकट बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने भएका छन् । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा घोषणा गरेको हवाई टिकटमा लागेको कर कार्यान्वयन गर्न नेपालका सबै अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनी तयार भएका हुन् । बजेटको व्यवस्थाअनुसार आन्तरिक वायुसेवाले भने साउन १ देखि नै … Continue reading हवाई टिकटमा लागेको कर मंगलबारदेखि कार्यान्वयन, चार महिना अघिदेखिकै तिर्नुपर्ने !