पर्यटन बोर्डमा बजेट राजनीति: नेतृत्वको कमजोरीले पहिलोपटक डब्लूटीएममा नेपाल सहभागी नहुने

काठमाडौं । पर्यटन क्षेत्रको प्रवर्धन र विकास गर्ने संस्था नेपाल पर्यटन बोर्डमा बजेटमाथि चरम राजनीति भइरहेको छ । बजेटमाथिको राजनीतिका कारण २५ असारभित्रै स्वीकृत भइसक्नुपर्ने बजेट असोज लागिसक्दासमेत आवश्यक छलफलसम्म सकिएको छैन । बोर्डको आर्थिक तथा खरिद विनियमावलीअनुसार तोकिएको समय सीमाभित्र बजेट ल्याउन नसके साउन २४ भित्र अनिवार्य स्वीकृत गराउने र त्यतिबेलासम्मका लागि खर्च गर्न … Continue reading पर्यटन बोर्डमा बजेट राजनीति: नेतृत्वको कमजोरीले पहिलोपटक डब्लूटीएममा नेपाल सहभागी नहुने