हवाई इन्धन डिपो सार्न विमानस्थलको दबाब, निगमको अटेरी

काठमाडौं । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई इन्धनको डिपो सार्न आनाकानी गर्दै आएको छ। डिपो सार्न हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले पटक-पटक पत्राचार गरे पनि निगमले कुनै चासो देखाएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले हाल रहेको हवाई इन्धनको डिपो सार्न निगमलाई पटक-पटक पत्राचार गरेको छ । आयोजना निर्देशनालयले … Continue reading हवाई इन्धन डिपो सार्न विमानस्थलको दबाब, निगमको अटेरी