भन्सार विभागले उठायो गत वर्षभन्दा ५३ करोड बढी राजस्व, लक्ष्यभन्दा २४ प्रतिशत कम

काठमाडौं । भन्सार विभागले गत वर्षभन्दा ५३ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । साउनमा गत वर्षभन्दा ४७ करोड रुपैयाँ बढी राजस्व उठाएको विभागले भदौमा भने गत वर्षभन्दा ६ अर्ब रुपैयाँ मात्रै बढी राजस्व उठाउन सकेको हो । साउनमा लक्ष्यको ८२ प्रतिशत राजस्व संकलन गर्न सकेको विभागले भदौमा लक्ष्यको ७१ प्रतिशत मात्रै राजस्व उठाउन … Continue reading भन्सार विभागले उठायो गत वर्षभन्दा ५३ करोड बढी राजस्व, लक्ष्यभन्दा २४ प्रतिशत कम