‘कन्ट्री रेटिङ’ देखि किन भाग्दैछ सरकार ?

कन्ट्री रेटिङका लागि सरकारले ४ वर्षअघि नै प्रक्रिया अघि बढाएको हो । तर, कहिले कोरोनाभाइरस महामारी त कहिले आर्थिक सुस्तताका कारण कम स्कोर आउने त्रासमा रेटिङ प्रक्रिया अघि बढाउन सरकार हिच्किचाइरहेको छ । विदेशी लगानीकर्ताले लगानी भित्र्याउने एउटा आधार कन्ट्री रेटिङलाई बनाएको र दक्षिण एसियाका अधिकांश देशले रेटिङ गरिसकेको परिप्रेक्ष्यमा सरकारले अब कुनै ढिलाइ गर्नु … Continue reading ‘कन्ट्री रेटिङ’ देखि किन भाग्दैछ सरकार ?