अर्थ मन्त्रालयका ५५ उपसचिव सरुवा, को कहाँ पुगे ?

काठमाडौं । एकैपटक अर्थ मन्त्रालयमा कार्यतर ५५ जना उपसचिवको सरुवा भएको छ । आन्तरिक राजस्व विभागको सूचना अधिकारी रहेका राजुप्रसाद प्याकुरेल आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको प्रमुख कर अधिकृतमा सरुवा भएका छन् । यस्तै, विभागमा कार्यरत राजकुमार अधिकारी चावेल कार्यालय प्रमुख, अर्थ मन्त्रालयमा रहेका युवराज श्रेष्ठ बत्तिसपुतली कार्यालय प्रमुखमा सरुवा भएका छन् । बत्तिस पुतली कार्यालयको … Continue reading अर्थ मन्त्रालयका ५५ उपसचिव सरुवा, को कहाँ पुगे ?