सेतो चिनीमा राज्यको कालो खेलः सेटिङमा ‘तस्करी’को चिनी छ्यापछ्याप्ती !

-भारतबाट भन्सार छलेर ल्याइएको १७ क्वीन्टल चिनी बाराको कलैयाबाट सुरक्षाकर्मीद्वारा बरामद । सुरक्षाकर्मीद्वारा बोरा सिलाउने मेसिनसहित नेपालको विभिन्न चिनी उद्योगको नाम उल्लेख भएको २ सय थानभन्दा बढी खाली बोरासमेत जफत। ०००-केही समयअघि सीमा नाकामा खटिएका खटिएका सशस्त्र प्रहरीको टोलीले भारतबाट राजस्व छली गरि ल्याइएको ८० बोरा चिनी पश्चिम नवलपरासीबाट बरामद गर्यो। ०००-चामल बोकेको ट्रक चेक … Continue reading सेतो चिनीमा राज्यको कालो खेलः सेटिङमा ‘तस्करी’को चिनी छ्यापछ्याप्ती !