सेयर ब्रोकरको कमिशन घट्दै, माथिल्लो सीमा ०.३ प्रतिशतमात्रै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड ब्रोकर कमिशन घटाउने अन्तिम तयारीमा पुगेको छ । बोर्डले ब्रोकर कमिशन घटाउन भन्दै शुक्रबार विभिन्न सरोकारवाला नियकासँग छलफल गरेको छ । बोर्ड अध्यक्ष हमालले शुक्रबार धितोपत्र दलाल व्यवसायी र सेयर लगानीकर्ताको विभिन्न संघ संगठनसँग छुट्टाछुट्टै छलफल गरेर सुझाव लिएका छन् । बोर्डले यसअघि २०७७ पुस १० गते संगठित संस्थाको सेयरको … Continue reading सेयर ब्रोकरको कमिशन घट्दै, माथिल्लो सीमा ०.३ प्रतिशतमात्रै