६० किलो सुन तस्करी प्रकरणमा २६ जना पक्राउ, को को हुन् ती ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो हुँदै ब्रेक सुमा भएको सुन तस्करी प्रकरणमा अहिलेसम्म २६ जना पक्राउ परेका छन् । गत साउन २ गते त्रिभुवन विमानस्थलको भन्सार जाँच पार गरेको भित्रिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । उक्त सुन पगालेर जोख्दा ६० किलोभन्दा केही सय ग्राम बढी भएको पुष्टि भएको छ । … Continue reading ६० किलो सुन तस्करी प्रकरणमा २६ जना पक्राउ, को को हुन् ती ?