सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले सिहंदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । बालेनले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् । उनले महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकिएमा सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । ‘आजका लागि केही भएन,’ उनले लेखेका छन्, ‘भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो … Continue reading सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी