कर्जा दुरुपयोग गरेकालाई राष्ट्र बैंकको प्रष्ट सन्देशः सम्पत्ति बेचेर ऋण तिर्नुस्, घरजग्गा र सेयरको मूल्य घट्ने

चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्दै वास्तविक उद्यमीलाई सहजीकरण गरेको राष्ट्र बैंकले विगतमा कर्जा दुरुपयोग गरेका तर अहिले व्यवहार मिलाउन समय मागिरहेका उद्योगी व्यवसायीलाई आफूसँग भएको घर, जग्गा, शेयर वा अन्य सम्पत्ति बिक्री गर्दै ऋण तिर्न प्रष्ट सन्देश दिएको छ । काठमाडौं । नेपाल राष्ट्र राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा … Continue reading कर्जा दुरुपयोग गरेकालाई राष्ट्र बैंकको प्रष्ट सन्देशः सम्पत्ति बेचेर ऋण तिर्नुस्, घरजग्गा र सेयरको मूल्य घट्ने