नेपालमा ‘ज्यानै जाने विषादीयुक्त तरकारी’ को आयात, हुँदैन सघन वैज्ञानिक परीक्षण
सोझो अर्थमा भन्ने हो भने आरबीपीआर प्रयोगशाला अर्गानोफस्फेट र कार्वामेट समूहबाहेक अत्यन्त घातक मानिएका अन्य प्रकारको विषादीको परीक्षण वा पहिचान गर्न सक्षम छैन । यसले गर्दा सर्वसाधारणको ज्यानै जाने गरी प्रयोग भएको विषादीयुक्त तरकारी नेपालमा आयात भइरहेका छन् । त्यो पनि सरकारकै सामान्य स्तरको परीक्षणको भरमा । नेपालमा आयात हुने विषादीमध्ये ८५ प्रतिशतभन्दा बढी तरकारीमा … Continue reading नेपालमा ‘ज्यानै जाने विषादीयुक्त तरकारी’ को आयात, हुँदैन सघन वैज्ञानिक परीक्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed