चालु पुँजी कर्जासम्बन्धी नीतिमा संशोधन: वास्तविक व्यवसायीलाई सुविधै सुविधा

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दे उत्पादनमूलक उद्योग, वास्तविक व्यवसायी र निर्माण व्यवसायीलाई सुविधा दिए पनि कर्जा दुरुपयोग गरेर व्यवहार मिलाउन समय मागेका ऋणीलाई भने बेवास्ता गरेको छ । काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा दोस्रो पटक संशोधन गरेको छ । गत कात्तिक १ बाट आएको मार्गदर्शनमा पहिलोपटक गत … Continue reading चालु पुँजी कर्जासम्बन्धी नीतिमा संशोधन: वास्तविक व्यवसायीलाई सुविधै सुविधा