ऋण दिँदा एसबिआई बैंकका शाखा प्रमुखले लिए ९० लाख घुस !

काठमाडौं । बचतकर्ता ठगीको आरोपमा पक्राउ गरेका शिवशिखर बहुद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले बैंकबाट कर्जा लिँदा ९० लाख घुस बुझाएको बयान दिएका छन् । सहकारीका बचतकर्ताको अर्बौं ठगेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दाको अभियोगपत्रमा शर्माले नेपाल एसबिआई बैंकबाट ९० करोड कर्जा लिँदा घुस बापत … Continue reading ऋण दिँदा एसबिआई बैंकका शाखा प्रमुखले लिए ९० लाख घुस !