आकाशे पुलमा लिफ्ट जडान गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न तीन स्थानमा रहेका आकाशे पुलमा लिफ्ट जडान गर्न भएको छ । महानगरपालिकाले चाबहिल, नयाँ बानेश्वर र पुरानो बसपार्क अघि (विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयको अगाडि) रहेका पुलहरुमा लिफ्ट जडान गर्न लागेको हो । अपांग तथा वद्धवृद्धामैत्री पुल बनाउने लक्ष्यका साथ महानगरपालिकाले यी तीन स्थानमा रहेका आकाशे पुलमा लिफ्ट जडान गर्न लागेको … Continue reading आकाशे पुलमा लिफ्ट जडान गर्दै काठमाडौं महानगरपालिका