विराटनगर महानगरले भन्यो: मारवाडी समुदाय लक्षित दुर्गा प्रसाईंको अभिव्यक्ति खेदजनक

काठमाडौं । विराटनगर महानगरपालिकाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मारवाडी समुदायलाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाले विज्ञप्ति जारी गर्दै मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहसनहस बनाएको भन्ने जस्ता गैरजिम्मेवारपूर्ण र समाजमा द्वेष फैलाउने गरी प्रसाईंले दिएको सार्वजनिक अभिव्यक्ति अत्यन्तै खेदजनक र भर्त्सनायोग्य रहेको रहेको कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको … Continue reading विराटनगर महानगरले भन्यो: मारवाडी समुदाय लक्षित दुर्गा प्रसाईंको अभिव्यक्ति खेदजनक