दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीमाथि कारबाहीको माग गर्दै नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रहरीमा उजुरी दिएको हो । प्रसाईं नेतृत्वको समूहले विभिन्न सञ्चारमाध्यममा र सामाजिक सञ्जालमार्फत मारवाडी समूदायको चरित्र हत्या गरेको भन्दै साइबर व्यूरोमा उजुरी दर्ता गरेको हो । केही समययता प्रसाईंले बैंक वित्तीय संस्थाको ऋण नतिर्न आह्वान गरेका … Continue reading दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी