सरकारी बैंकले ब्याज बढाउँदा अर्थमन्त्री असन्तुष्ट, ३ वटै बैंकका सीईओलाई मन्त्रालयमा बोलाए

काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकले निजी क्षेत्रले प्रवद्र्धन गरेका बैंकभन्दा बढी ब्याज बढाएपछि अर्थमन्त्री डा. प्रकाशशरण महत असन्तुष्ट भएका छन् । बिहीबार ब्याजदर बढाउने निर्णय गर्दै सरकारी बैंकले सूचना प्रकाशित गरेपछि असन्तुष्ट बनेका अर्थमन्त्री डा. महतले तीनवटै बैंकका प्रमुख कार्यकारी अधिृकत (सीईओ) लाई अर्थ मन्त्रालयमा … Continue reading सरकारी बैंकले ब्याज बढाउँदा अर्थमन्त्री असन्तुष्ट, ३ वटै बैंकका सीईओलाई मन्त्रालयमा बोलाए