श्रमिकको न्यूनतम पारिश्रमिक अब १७ हजार ३०० रुपैयाँ

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० रुपैयाँ पुर्‍याएको छ । आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ गरी १७ हजार ३०० पुर्‍याइएको हो । यसअघि आधारभूत पारिश्रमिक ९ हजार ३८५ र महँगी भत्ता ५ हजार ६१५ रुपैयाँ थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम … Continue reading श्रमिकको न्यूनतम पारिश्रमिक अब १७ हजार ३०० रुपैयाँ