सरकारी बैंकले बढाए २७ प्रतिशतसम्म ब्याज, कुन बैंकको कति बढ्यो ?

काठमाडौं । भदौं महिनामा सरकारको स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडले सबैभन्दा बढी ब्याज बढाएको छ । बैंकले साउन महिनाको तुलनामा भदौमा संस्थागत मुद्दती निक्षेप र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १.९०६ प्रतिशत विन्दुले बढाएको छ । साउनमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८.९९ प्रतिशत र संस्थागत निक्षेपमा ६.९९ प्रतिशत ब्याज दिएको थियो। साउनमा ब्याजदर घटाउदा अन्य बैंकले … Continue reading सरकारी बैंकले बढाए २७ प्रतिशतसम्म ब्याज, कुन बैंकको कति बढ्यो ?