बैंकर संघका अध्यक्ष सीईओ रहेको एनएमबि बैंकको नयाँ ब्याजदर कति ?

काठमाडौं । एनएमबि बैंकले अधिकांश खाताको ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउनमा भन्दा भदौमा ब्याजदर घटाएको हो । बैंकले यसअघि ३ देखि ६ महिनाको व्यक्तिगत मुद्दतिमा ९ प्रतिशत, ६ देखि ९ महिनाकोमा ९.१ र ९ महिनादेखि १ वर्षसम्मको मुद्दति निक्षेपमा ९.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । त्यसैगरी १ देखि २ … Continue reading बैंकर संघका अध्यक्ष सीईओ रहेको एनएमबि बैंकको नयाँ ब्याजदर कति ?