माछापुच्छ्रे बैंकले बढायो ब्याजदर
काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौदेखि लागू हुने गरी केही बढाएर ब्याजदर सार्वजनिक गरेको हो । तीन महिनादेखि ६ महिनासम्मको मुद्दति निक्षेपमा बैंकले ब्याजदर परिवर्तन गरेको छैन । यसअघि ९ प्रतिशत कायम रहेको सो ब्याजदर अहिले पनि ९ प्रतिशत नै छ । साउनका लागि बैंकले सबै प्रकारको मुद्दति निक्षेपमा … Continue reading माछापुच्छ्रे बैंकले बढायो ब्याजदर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed