जहाजको पर्खाइमा ४ बालकले गुमाए ज्यान, प्राधिकरणले १२ बजेपछि उडान रोक्दा समस्या
सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन् । जिल्लाको एक … Continue reading जहाजको पर्खाइमा ४ बालकले गुमाए ज्यान, प्राधिकरणले १२ बजेपछि उडान रोक्दा समस्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed