यसरी गालियो ‘ब्रेक सु’मा लुकाएर ल्याइएको सुन (तस्बिर)
काठमाडौँ । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गालिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको … Continue reading यसरी गालियो ‘ब्रेक सु’मा लुकाएर ल्याइएको सुन (तस्बिर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed