व्यवसाय बन्द गर्ने गरी करदातालाई दु:ख नदिन अर्थ सचिवको निर्देशन

काठमाडौं । अर्थसचिव अर्जनुप्रसाद पोखरेलले करदातालाई सम्मान गर्न कर अधिकृतहरुलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा अर्थसचिव पोखरेलले व्यवसाय बन्द गर्ने गरी करदातालाई अप्ठ्यारो पार्ने काम नगर्न कर्मचारीहरुलाई निर्देशन दिए । ‘व्यवसाय विस्तार भएन भने राजस्व संकलन बढ्दैन्,’ अर्थसचिव पोखरेलले भने- ‘तपाईंहरुको काम करदातालाई दुःख दिने होइन्, तपाईंहरुले करदातालाई सहजीकरण … Continue reading व्यवसाय बन्द गर्ने गरी करदातालाई दु:ख नदिन अर्थ सचिवको निर्देशन