केही महिनाअघि मेरी एक साथी फिनल्यान्ड गएकी थिइन् । दश दिनको बसाइँपछि उनी काठमाडौं फर्केर भेटेपछि मैले सोधें, ‘मलाई के ल्याइदेउ त फिनल्यान्डबाट उपहार ?’ ‘तिमीलाई पाउरोटी ल्याइदिएकी छु,’ उनको भनाइले मनै अमिलो भयो । ‘त्यति टाढाबाट जाबो पाउरोटी । त्यो त म यहीं पाउँथें नि,’ मनमनै सोचें । उनले पाउरोटी दिएपछि पो आनन्द लाग्यो … Continue reading पैसा तिरेर रोग किन्ने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed