प्राइभेट इक्विटी फन्डसँग साझेदारी गर्दा बिजनेस डुब्यो भने पनि घरखेत जाँदैन

आफूसँग प्रोजेक्टसम्बन्धी राम्रो आइडिया हुनसक्छ । प्रोजेक्ट अघि बढाइएको पनि हुन्छ तर प्रोजेक्टको गति निकै सुस्त हुनसक्छ । प्रोजेक्ट राम्रो भएर पनि लगानी अभाव भइरहेको हुनसक्छ । आफूसँग प्रोजेक्टको कुल सम्पत्तिको कम्तीमा ३० प्रतिशत सम्पत्ति नभएसम्म बैंकबाट पनि कर्जा प्राप्त हुँदैन । त्यस्तो अवस्थामा के गर्ने ? कसरी अघि बढ्ने ? कि आफ्नो आइडिया ओइलाउन … Continue reading प्राइभेट इक्विटी फन्डसँग साझेदारी गर्दा बिजनेस डुब्यो भने पनि घरखेत जाँदैन