एक वर्षमा दोब्बर भयो बैंकहरुको खराब कर्जा, कुनको कति ?

काठमाडौं । अर्थतन्त्रमा देखिएको सुस्तताको असर बैंकहरुको वित्तीय विवरणमा परेको छ । एक वर्षको अवधिमै वाणिज्य बैंकहरुको खराब कर्जा बढेर दोब्बर भएको छ । आर्थिक वर्ष २०७८/७९ मा १.२० प्रतिशत रहेको बैंकहरुको खराब कर्जा १२३ प्रतिशत विन्दुले बढेर २.७० प्रतिशत पुगेको छ । खराब कर्जा दोब्बरले बढे पनि अर्थतन्त्रको अवस्थाा जति खराब छ त्यसको ठूलो … Continue reading एक वर्षमा दोब्बर भयो बैंकहरुको खराब कर्जा, कुनको कति ?