क्यान्सरको विशेषज्ञ सेवा दिन चितवन मेडिकल कलेजले डेढ अर्ब ऋण लिँदै, वर्षमा २ अर्ब आम्दानी

काठमाडौं । हालै क्यान्सर अस्पताल सञ्चालनमा ल्याएको चितवन मेडिकल कलेजले डेढ अर्ब रुपैयाँ बढी ऋण लिने भएको छ । कुल लगानी १ अर्ब १२ करोड १० लाख रुपैयाँमा निर्माण गरेको क्यान्सर अस्पताल सन् २०२३ को जनवरीदेखि व्यवसायिक आम्दानी गर्न सुरु गरेको थियो। ७९ करोड ऋण र ३३ करोड १० लाख रुपैयाँ कम्पनीले लगानी गरी क्यान्सर … Continue reading क्यान्सरको विशेषज्ञ सेवा दिन चितवन मेडिकल कलेजले डेढ अर्ब ऋण लिँदै, वर्षमा २ अर्ब आम्दानी