वेस्टर्न युनियन मनि ट्रान्सफरको आधिकारिक एजेन्ट डिजिटेकबाटै बदमासी

काठमाडौं । विश्वका २२२ वटा देश तथा टापुमा शाखा सञ्जाल रहेको र एक ठाउँबाट अर्को ठाउँमा पैसा पैसाउने संसारकै सबैभन्दा ठूलो कम्पनी वेस्टर्न युनियन मनि ट्रान्सफर्सको वेबसाइटमा होमपेजमै लेखिएको छ- प्रोटेक्ट योरसेल्फ फ्रम फ्रड अर्थात् ‘ठगीबाट आफैं जोगिुनहोला ।’ एउटै देशमा वेस्टर्न युनियनका थुप्रै आधिकारिक एजेन्ट/प्रिन्सिपल छन् । ती एजेन्टका सयौं सब-एजेन्ट छन् । अनुगमन … Continue reading वेस्टर्न युनियन मनि ट्रान्सफरको आधिकारिक एजेन्ट डिजिटेकबाटै बदमासी